घर बहाल सम्झौता जेनेरेटर
तलका विवरणहरू भर्नुहोस्। दायाँपट्टि सम्झौता पत्र आफैं तयार हुनेछ। खाली छोडेमा डट-डट (......) आउनेछ।
१. घरधनी (पहिलो पक्ष) को विवरण
स्थायी ठेगाना
हालको ठेगाना
२. भाडावाल (दोश्रो पक्ष) को विवरण
स्थायी ठेगाना
हालको ठेगाना
३. घर तथा भाडाको विवरण
४. सम्झौता अवधि र अन्य
खाली छोडेमा यो सर्त हट्नेछ।
सम्झौता गरेको मिति
घर बहालको सम्झौता पत्र
पहिलो पक्षः ....... वर्षको ....... ।
दोश्रो पक्षः ....... वर्षको ....... ।
लिखितम् हामी दुई पक्षले जिल्ला ....... ....... वडा नं. ....... कित्ता नं. ....... क्षेत्रफल ....... मा बनेको ....... तले घर मध्ये ....... कोठा ....... दोश्रो पक्षले भाडामा लिने कुरामा निम्न सम्झौता गरी सहीछाप गरिदियौं ।
सम्झौताका सर्तहरुः
- पहिलो पक्षको जिल्ला ....... ....... वडा नं. ....... कित्ता नं. ....... क्षेत्रफल ....... मा बनेको ....... तले घरको ....... तलामा रहेको ....... कोठा दोश्रो पक्षले भाडामा लिने ।
- दोश्रो पक्षले पहिलो पक्षलाई कोठा भाडा बापत मासिक रु .......।- (अक्षरेपी रुपैयाँ ....... मात्र) महिना बितेको ....... दिनभित्र भुक्तानी गर्ने ।
- यो सम्झौता पत्र ....... देखि ....... सम्म लागु हुनेछ।
- भाडामा लिएको कोठाको संरक्षण रेखदेख जिम्मेवारी दोश्रो पक्षको हुनेछ ।
- कुनै पक्षले घर/कोठा/जग्गा छोड्न वा खाली गराउन चाहेमा ....... दिन अगावै सुचना दिनु पर्नेछ।
- उक्त घर/कोठा/जग्गाको भाडाको रकम प्रत्येक बर्षमा ....... % (प्रतिशत) का दरले बृद्वि गरिनेछ।
- यस करार बमोजिम दोस्रो पक्षले घर/कोठा/जग्गा भाडामा लिंदा उक्त भाडाको अतिरिक्त विद्युत महशुल, खानेपानी, टेलिफोन, सरसफाई शुल्क दोस्रो पक्षले नै बुझाउनु पर्नेछ । साथै नियमानुसार तिर्नु पर्ने घर/जग्गा भाडा कर समेत प्रथम पक्षले नै तिर्नु पर्नेछ।
- दोस्रो पक्षले निर्माण गरेको संरचना र विद्युतीय शक्ति तथा दैवि प्रकोपबाट कुनै पनि मानवीय क्षति (दुर्घटना) हुन गएमा दोस्रो पक्ष नै जिम्मेवार हुनेछ।
- उक्त भाडामा दिएको घर/कोठा/जग्गामा निश्चित प्रयोजन बाहेकको कुनै काम कारबाही गर्नुपर्ने भएमा प्रथम पक्षको स्वीकृती बिना गर्न पाईने छैन ।
- यस करारनामामा उल्लेख भएको कुरा यसै बमोजिम र उल्लेख नभएको कुरा आपसी सहमतीमा दुबै पक्षको मञ्जुरी ले पछि थप घट गर्न सकिनेछ ।
- यो सम्झौताको कार्यान्वयनमा कुनै विवाद उत्पन्न भएमा सर्वप्रथम आपसी समझदारीबाट समाधान गरिनेछ।
.....................................................
पहिलो पक्ष (घर धनी)
.......
.....................................................
दोश्रो पक्ष (भाडावाल)
.......
इति सम्बत् ....... साल ....... महिना ....... गते रोज ....... मा शुभम् ।
